शिवगञ्ज
Shivaganj
झापा जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
शिवगञ्ज नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, झापा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १३५१८ रहेको थियो जसमध्ये ६२२८ पुरुष र ७२९० महिला रहेका थिए भने यहाँ ३०३० घरधुरी रहेको थियो। यो हाल शिवसताक्षी नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- झापा जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.5900° N, 87.8400° E wd
परिचय
यसको साविकका १-३ नम्बर वडाहरू शिवसताक्षी नगरपालिकाको वडा नम्बर ६ हो भने ४-९ नम्बर वडाहरू वडा नम्बर ७ हो।
नजिकका ठाउँहरू
- पाँचगाछी — 3 km
- धरमपुर(झापा) — 6 km
- शरणामती — 7 km
- सतासिधाम — 8 km
- शिवसताक्षी नगरपालिका — 8 km
- श्री हरिकुल नमुना उच्च माध्यमिक बिद्यालय — 8 km
स्रोतहरू
- Wikipedia (English): Shivaganj · CC BY-SA 4.0
- Wikipedia (Nepali): शिवगञ्ज · CC BY-SA 4.0
- Wikidata item Q3424785 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"शिवगञ्ज". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/shivaganj?lang=ne. Retrieved 3 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख शिवगञ्ज बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।