DigiNepal

शरणामती

Sharanamati

झापा जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

शरणामती नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, झापा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १४७६१ रहेको थियो जसमध्ये ७०४३ पुरुष र ७७१८ महिला रहेका थिए भने यहाँ ३०९२ घरधुरी रहेको थियो। यो हाल झापा गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
झापा जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
26.5400° N, 87.8800° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Sharanamati · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): शरणामती · CC BY-SA 4.0
  3. Wikidata item Q3420193 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"शरणामती". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/places/sharanamati?lang=ne. Retrieved 3 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख शरणामती बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू