DigiNepal
शहीद रङ्गशाला
Bijay Chaurasia · CC BY-SA 4.0

शहीद रङ्गशाला

Sahid Rangasala

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सहिद रङ्गशाला पुर्वाञ्चल विकास क्षेत्रको सबैभन्दा ठूलो रङ्गशाला हो। यस रङ्गशालामा १०,००० दर्शकहरु धान्ने क्षमता रहेको छ। यस रङ्गशाला भित्र प्रवेश गर्नका लागि ३ मुख्य ढोकाहरू रहेका छन्। २०७३ पुस ८ गते यस रङ्गशालामा सातौँ राष्ट्रिय खेलकुद २०७३को समुद्घाटन कार्यक्रमको आयोजना गरिएको थियो। यो नेपालकै तेस्रो सबैभन्दा ठूलो र पुर्वाञ्चलको सबैभन्दा ठूलो रङ्गशाला हो। यो नेपालको एक फुटबल क्लब मोरङ ११को गृह मैदानका रूपमा रहेको छ । यस रङ्गशाला नेपालको एक लोकप्रिय रङ्गशाला हो। रङ्गशालामा, विभिन्न किसिमका कार्यक्रमहरू जस्तै कृषि मेलाको आयोजना हुँदै आइरहेको छ। यो एक बहुउद्देश्यीय खेलकुद रङ्गशाला हो।

मुख्य तथ्यहरू

प्रकार
multi-purpose stadium wd
अवस्थिति
विराटनगर (big city) › मोरङ जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
26.4626° N, 87.2859° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Sahid Rangasala · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): शहीद रङ्गशाला · CC BY-SA 4.0
  3. Wikidata item Q25103722 · CC0 1.0
  4. Image: Sahid Rangasala-.jpg by Bijay Chaurasia (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"शहीद रङ्गशाला". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/sahid-rangasala?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख शहीद रङ्गशाला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Sahid Rangasala-.jpg — Bijay Chaurasia, CC BY-SA 4.0.

← ठाउँहरू