सिसवनिजहदा
Sisawanijahada
मोरङ जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
सिसवनी जहदा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, मोरङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ८२३३ रहेको थियो जसमध्ये ४१९१ पुरुष र ४०४२ महिला रहेका थिए भने यहाँ १५८६ घरधुरी रहेको थियो। यो हाल जहदा गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, मानव बस्ती wd
- अवस्थिति
- मोरङ जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.4500° N, 87.3400° E wd
परिचय
यसको साविकको १-८ वडाहरू जहदा गाउँपालिकाको वडा नम्बर ४ हो भने ९ नम्बर वडा वडा नम्बर ५ हो।
नजिकका ठाउँहरू
- कटहरी — 3 km
- कटहरी गाउँपालिका — 3 km
- Pokhariya, Morang — 4 km
- कदमाहा — 4 km
- Bhaudaha, Morang — 4 km
- भाथिगछ — 5 km
स्रोतहरू
- Wikipedia (English): Sisawanijahada · CC BY-SA 4.0
- Wikipedia (Nepali): सिसवनिजहदा · CC BY-SA 4.0
- Wikidata item Q3418491 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सिसवनिजहदा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/sisawanijahada?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सिसवनिजहदा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।