भाथिगछ
Matigachha
मोरङ जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
भाथिगछ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, मोरङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १३७४८ रहेको थियो जसमध्ये ७०४७ पुरुष र ६७०१ महिला रहेका थिए भने यहाँ २६०३ घरधुरी रहेको थियो। यो हाल जहदा गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, मानव बस्ती wd
- अवस्थिति
- मोरङ जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.4100° N, 87.3200° E wd
नजिकका ठाउँहरू
- मझारे — 4 km
- जहदा गाउँपालिका — 4 km
- Pokhariya, Morang — 4 km
- बुद्धनगर — 4 km
- सिसवनिजहदा — 5 km
- Necha — 6 km
स्रोतहरू
- Wikipedia (English): Matigachha · CC BY-SA 4.0
- Wikipedia (Nepali): भाथिगछ · CC BY-SA 4.0
- Wikidata item Q3421672 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"भाथिगछ". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/matigachha?lang=ne. Retrieved 3 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख भाथिगछ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।