DigiNepal

कटहरी

Katahari

मोरङ जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

कटहरी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, मोरङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २४३९५ रहेको थियो जसमध्ये १२५०६ पुरुष र ११८८९ महिला रहेका थिए भने यहाँ ४८९५ घरधुरी रहेको थियो। यो हाल कटहरी गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, मानव बस्ती wd
अवस्थिति
मोरङ जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
26.4700° N, 87.3200° E wd

परिचय

यसको साविकको २,३ वडाहरू कटहरी गाउँपालिकाको वडा नम्बर १ हो भने १,५ वडाहरू वडा नम्बर २ र ४,६ वडाहरू वडा नम्बर ३ र ७-९ वडाहरू वडा नम्बर ४ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Katahari · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कटहरी · CC BY-SA 4.0
  3. Wikidata item Q3414909 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कटहरी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/katahari?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कटहरी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू