पोखरा गाविस
Pokhara, Eastern Rukum
पूर्वी रुकुम जिल्लाको एक ठाउँ
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
पोखरा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४३३३ रहेको थियो जसमध्ये २०४३ पुरुष र २२९० महिला रहेका थिए भने यहाँ ९१६ घरधुरी रहेको थियो। यो हाल सिस्ने गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- रुकुम जिल्ला (district of Nepal) › राप्ती अञ्चल (zone of Nepal) › मध्य-पश्चिमाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
- निर्देशाङ्क
- 28.6500° N, 82.6000° E wd
परिचय
यसको साविकका १-४ वडाहरू सिस्ने गाउँपालिकाको वडा नम्ब ३ हो भने ५-९ वडाहरू वडा नम्बर ४ हो।
नजिकका ठाउँहरू
- रुकुमकोट — 4 km
- पिपल गाविस — 5 km
- घाँजरीपिपल — 6 km
- शोभा गाविस — 7 km
- काँडा गाविस — 8 km
- स्यालापाखा — 8 km
स्रोतहरू
- Wikipedia (English): Pokhara, Eastern Rukum · CC BY-SA 4.0
- Wikipedia (Nepali): पोखरा गाविस · CC BY-SA 4.0
- Wikidata item Q7208641 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"पोखरा गाविस". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/pokhara-eastern-rukum?lang=ne. Retrieved 5 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख पोखरा गाविस बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।