पकडिया चिकनी
Pakadiya Chikani
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
पकडिया चिकनी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, बारा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५०१३ रहेको थियो जसमध्ये २६३४ पुरुष र २३७९ महिला रहेका थिए भने यहाँ ६७२ घरधुरी रहेको थियो। यो हाल पचरौता नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- बारा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.8700° N, 85.0700° E wd
परिचय
यसको साविकका ९ नम्बर वडा पचरौता नगरपालिकाको वडा नम्बर ४ हो भने १,८ वडाहरू वडा नम्बर ५ र २-७ वडाहरू वडा नम्बर ६ हो।
नजिकका ठाउँहरू
- पिपरपाती पचरौता — 1 km
- विसुनपुर — 2 km
- बेल्दारी — 3 km
- बेनौली — 3 km
- श्रीनगर बैरिया — 4 km
- अमृतगंज — 5 km
स्रोतहरू
- Wikipedia (English): Pakadiya Chikani · CC BY-SA 4.0
- Wikipedia (Nepali): पकडिया चिकनी · CC BY-SA 4.0
- Wikidata item Q3427028 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"पकडिया चिकनी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/pakadiya-chikani?lang=ne. Retrieved 5 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख पकडिया चिकनी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।