DigiNepal

विसुनपुर

Bishnupur, Bara

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

विसुनपुर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, बारा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४३२० रहेको थियो जसमध्ये २२०१ पुरुष र २११९ महिला रहेका थिए भने यहाँ ५२७ घरधुरी रहेको थियो। यसको साविकका (३-९) वडाहरू हाल सिम्रौनगढ नगरपालिकामा पर्दछ भने (१,२) वडाहरू पचरौता नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती wd
अवस्थिति
बारा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
26.8835° N, 85.0833° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Bishnupur, Bara · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): विसुनपुर · CC BY-SA 4.0
  3. Wikidata item Q15199448 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"विसुनपुर". DigiNepal. Last updated 7 November 2026. https://diginpl.com/places/bishnupur-bara?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख विसुनपुर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू