अमृतगंज
Amritganj
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
अमृतगन्ज नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, बारा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ९१३३ रहेको थियो जसमध्ये ४६०९ पुरुष र ४५२४ महिला रहेका थिए भने यहाँ १४६६ घरधुरी रहेको थियो। यो हाल सिम्रौनगढ नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- बारा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.8833° N, 85.1167° E wd
परिचय
यसको सविकका १,८ वडाहरू सिम्रौनगढ नगरपालिकाको वडा नम्बर १ हो भने २-४ वडाहरू वडा नम्बर २ र ६ नम्बर वडा वडा नम्बर ६ हो भने ५,७,९ वडाहरू वडा नम्बर ७ हो।
नजिकका ठाउँहरू
- सिम्रौनगढ नगरपालिका — 1 km
- गोलागंज — 2 km
- हरिहरपुर, बारा — 2 km
- श्रीनगर बैरिया — 2 km
- उचिडिह — 3 km
- विसुनपुर — 3 km
स्रोतहरू
- Wikipedia (English): Amritganj · CC BY-SA 4.0
- Wikipedia (Nepali): अमृतगंज · CC BY-SA 4.0
- Wikidata item Q4748692 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"अमृतगंज". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/amritganj?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख अमृतगंज बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।