DigiNepal

निर्मलपोखरी

Nirmalpokhari

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

निर्मलपोखरी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ११०४ रहेको थियो जसमध्ये १७५३ पुरुष र २२७४ महिला रहेका थिए भने यहाँ १०८८ घरधुरी रहेको थियो। यस गाविसमा गणेशस्थान, कोत भैरव मन्दिर, जलकन्यादेखि मन्दिर, शिव मन्दिर, जलदेवी मन्दिर, गोपेश्वर शिव मन्दिर आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेका छन भने झिमल थुम, फोक्सिंह डाँडा, काहुले डाँडा, कोत डाँडा आदि यहाँका प्राकृतिक पर्यटकीय स्थलहरू हुन। यी डाँडाहरूबाट पोखरा उपत्यका, सेती नदी, अन्नपूर्ण हिमालको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ। यो हाल पोखरा महानगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
कास्की जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.1600° N, 83.9900° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Nirmalpokhari · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): निर्मलपोखरी · CC BY-SA 4.0
  3. Wikidata item Q3426279 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"निर्मलपोखरी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/nirmalpokhari?lang=ne. Retrieved 8 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख निर्मलपोखरी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू