कृस्टीनाच्नेचौर
Kristinachnechaur
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
कृष्तिनाच्नेचौर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्ला पर्ने एक अवस्थित गाविस थियो। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू मट्टीखान कालिका मन्दिर, मनकामना मन्दिर आदि रहेका छन भने शिव ढुङ्गा, मट्टीखान भ्युटावर, बाघको खोर आदि प्राकृतिक पर्यटकीय स्थलहरू हुन।। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५०६३ रहेको थियो जसमध्ये २१३३ पुरुष र २९३० महिला रहेका थिए भने यहाँ १३४४ घरधुरी रहेको थियो। यो हाल पोखरा महानगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- कास्की जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.1500° N, 83.9500° E wd
नजिकका ठाउँहरू
- टक्सार, स्याङ्जा — 4 km
- निर्मलपोखरी — 4 km
- फेदीखोला गाउँपालिका — 4 km
- पौवेगौडे — 4 km
- गुप्तेश्वर गुफा — 4 km
- पाताले छाँगो — 5 km
स्रोतहरू
- Wikipedia (English): Kristinachnechaur · CC BY-SA 4.0
- Wikipedia (Nepali): कृस्टीनाच्नेचौर · CC BY-SA 4.0
- Wikidata item Q6438575 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कृस्टीनाच्नेचौर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/kristinachnechaur?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख कृस्टीनाच्नेचौर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।