DigiNepal
नयाँ बेल्हानी
Dpakji · CC0

नयाँ बेल्हानी

Naya Belhani

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

नयाँ बेल्हानी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, नवलपरासी जिल्लामा अवस्थित एक गाविस थियो।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
निर्देशाङ्क
27.6100° N, 83.9500° E wd

परिचय

एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १२२८८ रहेको थियो जसमध्ये ५३७४ पुरुष र ६९१४ महिला रहेका थिए भने यहाँ २८८५ घरधुरी रहेको थियो। यो हाल मध्यविन्दु नगरपालिकामा पर्दछ।

यसको साविकको ८ नम्बर वडा मध्यविन्दु नगरपालिकाको वडा नम्बर १० हो भने ४,६,७,९ वडाहरू वडा नम्बर ११ र १-३,५ वडाहरू वडा नम्बर १२ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Naya Belhani · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): नयाँ बेल्हानी · CC BY-SA 4.0
  3. Wikidata item Q3414510 · CC0 1.0
  4. Image: Naya Belhani VDC.JPG by Dpakji (CC0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"नयाँ बेल्हानी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/naya-belhani?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख नयाँ बेल्हानी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Naya Belhani VDC.JPG — Dpakji, CC0.

← ठाउँहरू