DigiNepal

मैनाकडेरी

Maina Kaderi

सप्तरी जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

मैनाकडेरी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, सप्तरी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३२०६ रहेको थियो जसमध्ये १५९३ पुरुष र १६१३ महिला रहेका थिए भने यहाँ ५५४ घरधुरी रहेको थियो। यो हाल तिरहुत गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
सप्तरी जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.6833° N, 83.9833° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Maina Kaderi · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मैनाकडेरी · CC BY-SA 4.0
  3. Wikidata item Q6736238 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मैनाकडेरी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/maina-kaderi?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मैनाकडेरी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू