तमसरिया
Tamasariya
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
तमसरिया नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, नवलपरासी जिल्लामा अवस्थित एक गाविस थियो।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- नवलपरासी जिल्ला (district of Nepal) › लुम्बिनी अञ्चल (zone of Nepal) › पश्चिमाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
- निर्देशाङ्क
- 27.6300° N, 84.0300° E wd
परिचय
एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १०३७९ रहेको थियो जसमध्ये ४५७२ पुरुष र ५८०७ महिला रहेका थिए भने यहाँ २४२६ घरधुरी रहेको थियो। यो हाल मध्यविन्दु नगरपालिकामा पर्दछ।
यसको साविकको ८-९ वडाहरू मध्यविन्दु नगरपालिकाको वडा नम्बर ६ हो भने ४,७ वडाहरू वडा नम्बर ७ र ५,६ वडाहरू वडा नम्बर ८ र १-३ वडाहरू वडा नम्बर ९ हो।
नजिकका ठाउँहरू
- मध्यबिन्दु नगरपालिका — 3 km
- पसौरनी — 6 km
- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) — 7 km
- मैनाघाट — 7 km
- देउराली (नवलपरासी) — 7 km
- कोल्हुवा — 7 km
स्रोतहरू
- Wikipedia (English): Tamasariya · CC BY-SA 4.0
- Wikipedia (Nepali): तमसरिया · CC BY-SA 4.0
- Wikidata item Q3422005 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"तमसरिया". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/tamasariya?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख तमसरिया बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।