DigiNepal

मर्कावाङ

Markabang

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

मर्कावाङ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, प्युठान जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३११८ रहेको थियो जसमध्ये १३७३ पुरुष र १७४५ महिला रहेका थिए भने यहाँ ६०६ घरधुरी रहेको थियो। यो हाल माण्डवी गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
निर्देशाङ्क
28.0200° N, 82.7200° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Markabang · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मर्कावाङ · CC BY-SA 4.0
  3. Wikidata item Q3414656 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मर्कावाङ". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/markabang?lang=ne. Retrieved 3 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मर्कावाङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू