लोहारपानी, दाङ
Loharpani
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
लोहारपानी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, दाङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ६०५१ रहेको थियो जसमध्ये २६९१ पुरुष र ३३६० महिला रहेका थिए भने यहाँ १११६ घरधुरी रहेको थियो। यो हाल बङ्गलाचुली गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- दाङ जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.0000° N, 82.6900° E wd
नजिकका ठाउँहरू
- लुम्बिनी प्रदेश — 1 km
- मर्कावाङ — 4 km
- काभ्रे — 7 km
- हाँसीपुर, दाङ — 8 km
- तिराम — 8 km
- धर्मपानी २ — 10 km
स्रोतहरू
- Wikipedia (English): Loharpani · CC BY-SA 4.0
- Wikipedia (Nepali): लोहारपानी, दाङ · CC BY-SA 4.0
- Wikidata item Q3418249 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"लोहारपानी, दाङ". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/places/loharpani?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख लोहारपानी, दाङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।