DigiNepal

हाँसीपुर, दाङ

Hansipur

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

हाँसीपुर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, दाङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ८४३९ रहेको थियो जसमध्ये ४०१८ पुरुष र ४४२१ महिला रहेका थिए भने यहाँ १४८७ घरधुरी रहेको थियो। यसको साविकका १ र २ नम्बर वडाहरू हाल राप्ती गाउँपालिकामा पर्दछ भने (३-९) वडाहरू बङ्गलाचुली गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
दाङ जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.9300° N, 82.6800° E wd

परिचय

यसको साविकका १-२ वडाहरू राप्ती गाउँपालिकाको वडा नम्बर ९ हो भने ३-६ वडाहरू बङ्गलाचुली गाउँपालिकाको वडा नम्बर ७ र ७-९ वडाहरू वडा नम्बर ८ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Hansipur · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): हाँसीपुर, दाङ · CC BY-SA 4.0
  3. Wikidata item Q3418594 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"हाँसीपुर, दाङ". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/hansipur?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख हाँसीपुर, दाङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू