DigiNepal

धर्मपानी २

Dharampani, Rapti

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

धरमपानी, प्युठान नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, प्युठान जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३०८३ रहेको थियो जसमध्ये १२६८ पुरुष र १८१५ महिला रहेका थिए भने यहाँ ७१० घरधुरी रहेको थियो। यो हाल मल्लरानी गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
निर्देशाङ्क
28.0700° N, 82.7500° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Dharampani, Rapti · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): धर्मपानी २ · CC BY-SA 4.0
  3. Wikidata item Q3420500 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"धर्मपानी २". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/dharampani-rapti?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख धर्मपानी २ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू