लेकबेसी नगरपालिका
Lekbeshi
सुर्खेत जिल्लामा रहेको एक नगरपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
लेकबेसी नगरपालिका नेपालको कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लामा पर्ने एक नगरपालिका हो। साविकका लेखफर्सा, दशरथपुर, नेटा, कल्याण र साटाखानी गाविसहरूलाई मिलाएर यो नगरपालिका बनाइएको थियो। यो नगरपालिकाको क्षेत्रफल १८०.९२ वर्ग किलोमिटर रहेको छ। साथै यो नगरपालिकाको प्रमुख कार्यालय साविकको कल्याणगाविसको कार्यालयलाई निर्धारण गरिएको छ।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका शहरहरू, मानव बस्ती, नेपालका नगरपालिकाहरू wd
- अवस्थिति
- सुर्खेत जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
- क्षेत्रफल
- 180.92 km² wd
- स्थापना
- wd
- निर्देशाङ्क
- 28.6000° N, 81.9200° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Lekbeshi · CC BY-SA 4.0
- Wikipedia (Nepali): लेकबेसी नगरपालिका · CC BY-SA 4.0
- Wikidata item Q55886352 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"लेकबेसी नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/lekbeshi?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख लेकबेसी नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।