DigiNepal

कल्यान

Kalyan, Nepal

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

कल्याण नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, सुर्खेत जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ६३०७ रहेको थियो जसमध्ये २८९२ पुरुष र ३४१५ महिला रहेका थिए भने यहाँ १२७१ घरधुरी रहेको थियो। यो हाल लेकबेशी नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती wd
अवस्थिति
सुर्खेत जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.6000° N, 81.9200° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Kalyan, Nepal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कल्यान · CC BY-SA 4.0
  3. Wikidata item Q6354834 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 7 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कल्यान". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/kalyan-nepal?lang=ne. Retrieved 7 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कल्यान बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू