वजेडिचौर
Bajedichaur
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
बजेडीचौर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, सुर्खेत जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४१३२ रहेको थियो जसमध्ये १८३५ पुरुष र २२९७ महिला रहेका थिए भने यहाँ ८६५ घरधुरी रहेको थियो। यो हाल सिम्ता गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- गाउँ wd
- अवस्थिति
- सुर्खेत जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.5600° N, 81.9500° E wd
नजिकका ठाउँहरू
- आग्रीगाउँ — 4 km
- खानीखोला — 4 km
- कल्यान — 5 km
- लेकबेसी नगरपालिका — 5 km
- डांडाखली — 6 km
- मर्मपरिकाडा — 7 km
स्रोतहरू
- Wikipedia (English): Bajedichaur · CC BY-SA 4.0
- Wikipedia (Nepali): वजेडिचौर · CC BY-SA 4.0
- Wikidata item Q3423277 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"वजेडिचौर". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/places/bajedichaur?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख वजेडिचौर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।