DigiNepal

कुवाकोट, स्याङ्जा

Kuwakot, Syangja

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

कुवाकोट नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, स्याङ्जा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४१२० रहेको थियो जसमध्ये १७२२ पुरुष र २३९८ महिला रहेका थिए भने यहाँ ९०७ घरधुरी रहेको थियो। यो हाल चापाकोट नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती wd
अवस्थिति
स्याङ्जा जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.9100° N, 83.7900° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Kuwakot, Syangja · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कुवाकोट, स्याङ्जा · CC BY-SA 4.0
  3. Wikidata item Q6449042 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कुवाकोट, स्याङ्जा". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/places/kuwakot-syangja?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कुवाकोट, स्याङ्जा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू