DigiNepal
हेक्लाङ
United Nations · Public domain

हेक्लाङ

Heklang

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

हेक्लाङ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, पाल्पा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३१२४ रहेको थियो जसमध्ये १३२५ पुरुष र १७९९ महिला रहेका थिए भने यहाँ ६६५ घरधुरी रहेको थियो। यसको साविकको ९ नम्बर वडा हाल रम्भा गाउँपालिकामा पर्दछ भने (१-८) वडाहरू पूर्वखोला गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
पाल्पा जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.8700° N, 83.7400° E wd

परिचय

यसको साविकका १-८ वडाहरू पूर्वखोला गाउँपालिकाको वडा नम्बर ६ हो भने ९ नम्बर वडा रम्भा गाउँपालिकाको वडा नम्बर १ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Heklang · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): हेक्लाङ · CC BY-SA 4.0
  3. Wikidata item Q3427806 · CC0 1.0
  4. Image: NepalPalpaDistrictmap.png by United Nations (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"हेक्लाङ". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/heklang?lang=ne. Retrieved 5 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख हेक्लाङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: NepalPalpaDistrictmap.png — United Nations, Public domain.

← ठाउँहरू