
चापाकोट नगरपालिका स्याङ्जा जिल्लाको एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७१ वैशाख २५ गते देशमा विभिन्न २ सय ८३ गाविसलाई गाभेर ७२ वटा नयाँ नगरपालिका घोषणा गर्दा स्याङ्जामा साविक चापाकोट, कुवाकोट र रत्नपुर गाउँ विकास समितिहरू समावेस गरी चापाकोटलाई नगरपालिका घोषणा गरिएको थियो । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा स्याङ्जा जिल्लामा साँखर, पकवादीको वडा नं. ८, मल्याङकोटको वडा नं. (१-३,५-९) र सेखाम गाउँ विकास समितिहरूलाई चापाकोट नगरपालिकामा गाभिएको छ । चापाकोटको वडा नम्बर ६, सुन्तलीटारलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका नगरपालिकाहरू wd
- अवस्थिति
- स्याङ्जा जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- क्षेत्रफल
- 120.59 km² wd
- आधिकारिक वेबसाइट
- chapakotmun.gov.np wd
- निर्देशाङ्क
- 27.8833° N, 83.8333° E wd
नजिकका ठाउँहरू
- वालिङ नगरपालिका — 13 km
- नेपालको जनयुद्ध — 21 km
- २०२० नेपालमा कोरोनाभाइरस महामारी — 21 km
- स्याङ्जा जिल्ला — 24 km
- पुतलीबजार नगरपालिका — 24 km
- पाल्पा जिल्ला — 28 km
स्रोतहरू
- Wikipedia (English): Chapakot Municipality · CC BY-SA 4.0
- Wikipedia (Nepali): चापाकोट · CC BY-SA 4.0
- Wikidata item Q5072905 · CC0 1.0
- Image: Chapakot Municipality.jpg by Chapakot Municipality (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"चापाकोट". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/chapakot-municipality?lang=ne. Retrieved 21 October 2026.