
विष्णु माझी
Bishnu Majhi
विष्णु माझी एक नेपाली लोक गायिका हुन् । विष्णु माझीको जन्म चापाकोट, स्याङ्जा जिल्लामा भएको थियोे । उनी हाल नेपालको चर्चित तथा उत्कृष्ट लोक गायिकाहरू मध्ये एक हुन् साथै उनी नेपालमै सबै भन्दा बढि पारीश्
विष्णु माझी एक नेपाली लोक गायिका हुन् । विष्णु माझीको जन्म चापाकोट, स्याङ्जा जिल्ला खोरिया घाटमा तारा बहादुर माझी र धर्म कुमारीकी जेठी छोरीका रूपमा २०४३ साल असार १२ गते जन्म भएको थियो । उनी गरीबी परिवेशमा हुर्किन् र औपचारिक शिक्षा पाँच कक्षासम्म लिन सकेकि थिइन । तर हाल उनी नेपालको चर्चित तथा उत्कृष्ट लोक गायिकाहरू मध्ये एक हुन् । साथै उनी नेपालमै सबै भन्दा बढि पारीश्रमिक लिएर गीत गाउने महँगी गायिका हुन । उनी नेपाली संगीत जगतमा बिगत २० वर्ष देखि सक्रिय छिन । नेपाली संगीत जगतमा उनको नेपाली सांगीतिक क्षेत्रमा ठुलो योगदान छ । उनी एक कामप्रति जिम्मेवार राख्ने नेपाली लोक दोहोरी गायिका हुन् ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Bishnu Majhi · CC BY-SA 4.0
- Wikipedia (Nepali): विष्णु माझी · CC BY-SA 4.0
- Wikidata item Q31766865 · CC0 1.0
- Image: This is the image of singer Bishnu Majhi.jpeg by Prbtsubedi12345 (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"विष्णु माझी". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/bishnu-majhi?lang=ne. Retrieved 21 October 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्