DigiNepal

पकवादी

Pakwadi

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

पकवादी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, स्याङ्जा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५९५८ रहेको थियो जसमध्ये २४५४ पुरुष र ३५०४ महिला रहेका थिए भने यहाँ १२८४ घरधुरी रहेको थियो। यसको साविकको ८ नम्बर वडा चापाकोट नगरपालिकामा पर्दछ भने (१-७, ९) वडाहरू गल्याङ नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
स्याङ्जा जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.9500° N, 83.7667° E wd

परिचय

यसको साविकका १-४,९ वडाहरू गल्याङ नगरपालिकाको वडा नम्बर ९ हो भने ५-७ वडाहरू वडा नम्बर १० र ८ नम्बर वडा वडा नम्बर चापाकोट नगरपालिकाको वडा नम्बर १ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Pakwadi · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): पकवादी · CC BY-SA 4.0
  3. Wikidata item Q7125444 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"पकवादी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/pakwadi?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख पकवादी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू