कृष्णपुर
Krishnapur, Nepal
कञ्चनपुर जिल्लामा रहेको एक नगरपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
कृष्णपुर नगरपालिका कञ्चनपुर जिल्लाका ७ नगरपालिकाहरू मध्ये एक हो। २१ पुस २०७२ मा, नगरपालिका घोषणा गर्दा साविकको कृष्णपुर गाविसको सबै वडाहरूलाई यथावत राख्दै नगरपालिका घोषणा गरिएको थियो। २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा यसमा साविकका देखतभुली (९), रैकवार बिचवा गाविसहरू गाभिएका थिए।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, नेपालका नगरपालिकाहरू wd
- अवस्थिति
- कञ्चनपुर जिल्ला (district of Nepal) › सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
- आधिकारिक वेबसाइट
- krishnapurmun.gov.np wd
- निर्देशाङ्क
- 28.9100° N, 80.4500° E wd
नजिकका ठाउँहरू
- झलारी — 8 km
- देखतभुली — 11 km
- महेन्द्रनगर — 11 km
- पिपलाडी — 12 km
- मालाखेती — 13 km
- गोदावरी, कैलाली — 14 km
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Krishnapur, Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): कृष्णपुर · CC BY-SA 4.0
- Wikidata item Q6437589 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 6 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कृष्णपुर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/krishnapur-nepal?lang=ne. Retrieved 6 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख कृष्णपुर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
रवि ओड