
रवि ओड
Ravi Oad
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
रवि ओड एक नेपाली गायक हुन्। ओड नेपाली गायकसँगै एक कलाकार पनि हुन्। रवि ओड नेपाल आइडल सिजन २ विजेता हुन्। नेपाल आइडलमा उत्कृष्ट प्रदर्शनी गरे सँगै नेपाली साङ्गीतिक समर्थकहरू माझ उनको प्रसिद्धि दिन प्रतिदिन बढ्दै गएको थियो। रवि ओडले बिक्रम बराललाई पछाडि पार्दै दोस्रो नेपाल आइडल बन्न सफल भएका थिए।
मुख्य तथ्यहरू
- पेशा
- गायक wd
स्रोतहरू
- Wikipedia (English): Ravi Oad · CC BY-SA 4.0
- Wikipedia (Nepali): रवि ओड · CC BY-SA 4.0
- Wikidata item Q60194542 · CC0 1.0
- Image: Ravi Oad.jpg by Janak Bhatta (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"रवि ओड". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/ravi-oad?lang=ne. Retrieved 6 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख रवि ओड बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Ravi Oad.jpg — Janak Bhatta, CC BY-SA 3.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अरनिको
तारादेवी
मोतीराम भट्ट
रोहित सुरेश सराफ
आँचल शर्मा
अनमोल के.सी.
इन्दिरा जोशी
जसिता गुरुङ
पशुपति शर्मा
ऋचा घिमिरे
ठिन्ले लेन्डूप
उषा रजक