DigiNepal

देखतभुली

Dekhatbhuli

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

देखतभुली नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, सुदूरपश्चिमाञ्चल विकास क्षेत्र विकास क्षेत्रको महाकाली अञ्चल, कञ्चनपुर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १८५७८ रहेको थियो जसमध्ये ९०५६ पुरुष र ९५२२ महिला रहेका थिए भने यहाँ ९२१ घरधुरी रहेको थियो।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
कञ्चनपुर जिल्ला (district of Nepal) › सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
जनसंख्या
18,578 (2011) wd
निर्देशाङ्क
28.8200° N, 80.4100° E wd

परिचय

यसको साविकको ९ नम्बर वडा हाल कृष्णपुर नगरपालिकामा पर्दछ, (४,६) वडाहरू शुक्लाफाँटा नगरपालिकामा पर्दछ भने (१-३,७-८) वडा लालझाडी गाउँपालिकामा पर्दछ।

यसको साविकका २,३,७ नम्बर वडाहरू लालझाडी गाउँपालिकाको वडा नम्बर ४, ८ नम्बर वडा वडा नम्बर ५ र १ नम्बर वडा वडा नम्बर ६ र साविकको ९ नम्बर वडा कृष्णपुर नगरपालिका वडा नम्बर ३ र ४,६ वडाहरू शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर १२ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Dekhatbhuli · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): देखतभुली · CC BY-SA 4.0
  3. Wikidata item Q3411990 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"देखतभुली". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/dekhatbhuli?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख देखतभुली बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू