कविलास, चितवन
Kabilas, Chitwan
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
कविलास पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको चितवन जिल्लामा अवस्थित गाउँ विकास समिति थियो। राष्ट्रिय जनगणना २०७८ अनुसार यहाँको जनसङ्ख्या ५,९२१ रहेको थियो जसमध्ये २,८७८ पुरुष र ३,०४३ महिला रहेका थिए भने यहाँ १,४२२ घरधुरी रहेको थियो। यो हाल भरतपुर महानगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, मानव बस्ती wd
- अवस्थिति
- चितवन जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.7900° N, 84.4800° E wd
नजिकका ठाउँहरू
- सेतीगण्डकी — 4 km
- छिम्केश्वरी — 7 km
- देवघाट गाउँपालिका — 7 km
- दहखानी — 7 km
- देवघाट — 8 km
- त्रिशूली नदी — 8 km
स्रोतहरू
- Wikipedia (English): Kabilas, Chitwan · CC BY-SA 4.0
- Wikipedia (Nepali): कविलास, चितवन · CC BY-SA 4.0
- Wikidata item Q6344154 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कविलास, चितवन". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/kabilas-chitwan?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख कविलास, चितवन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।