
सेतीगण्डकी
Seti Gandaki River
नेपालमा बग्ने एक नदी
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
सेती गण्डकी नदि जसलाई सेती नदी नामले पनि चिनीन्छ । यो सेती नदि उत्तर पश्चिम हिमालयबाट नेपालका विभिन्न भागहरूमा गहिरा खोँचहरू हुँदै भारततर्फ बग्ने नदी हो । यो सप्तगण्डकी नदीको प्रमुख सहायक नदीहरू मध्ये एक हो । यो नेपालको प्रमुख सहर मध्ये एक पोखराबाट बग्ने गर्दछ । यो नदि अन्नपुर्ण हिमालबाट शुरु भइ चितवन र तनहुँ जिल्लाको संगमस्थल गाईघाटमा गएर नारायणीमा मिसिन्छ।
मुख्य तथ्यहरू
- प्रकार
- नदी wd
- अवस्थिति
- गण्डकी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.8211° N, 84.4546° E wd
नजिकका ठाउँहरू
- कविलास, चितवन — 4 km
- छिम्केश्वरी — 4 km
- देवघाट गाउँपालिका — 5 km
- देउराली गाविस, तनहुँ — 7 km
- छिपछिपे — 9 km
- त्रिशूली नदी — 9 km
स्रोतहरू
- Wikipedia (English): Seti Gandaki River · CC BY-SA 4.0
- Wikipedia (Nepali): सेतीगण्डकी · CC BY-SA 4.0
- Wikidata item Q17018531 · CC0 1.0
- Image: Seti river in ramghat Pokhara.jpg by श्रेष्ठ भूपेन्द्र (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सेतीगण्डकी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/seti-gandaki-river?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सेतीगण्डकी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Seti river in ramghat Pokhara.jpg — श्रेष्ठ भूपेन्द्र, CC BY-SA 4.0.