ज्याम्दी मण्डन
Jyamdi Mandan
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
ज्याम्दी मण्डन नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४८७८ रहेको थियो जसमध्ये २३०९ पुरुष र २५६९ महिला रहेका थिए भने यहाँ १०९० घरधुरी रहेको थियो। यसको साविकका (१-४,६) वडाहरू हाल मण्डनदेउपुर नगरपालिकामा पर्दछ भने (५,७,८,९) वडाहरू भुम्लु गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- काभ्रेपलाञ्चोक जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.6700° N, 85.6800° E wd
नजिकका ठाउँहरू
- साँगाचोक — 4 km
- होक्सेबजार — 4 km
- चाँदेनी मंडन — 4 km
- दोलालघाट — 5 km
- इन्द्रावती नदी — 5 km
- पलाञ्चोक — 5 km
स्रोतहरू
- Wikipedia (English): Jyamdi Mandan · CC BY-SA 4.0
- Wikipedia (Nepali): ज्याम्दी मण्डन · CC BY-SA 4.0
- Wikidata item Q3423312 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"ज्याम्दी मण्डन". DigiNepal. Last updated 7 November 2026. https://diginpl.com/places/jyamdi-mandan?lang=ne. Retrieved 9 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख ज्याम्दी मण्डन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।