चाँदेनी मंडन
Chandeni Mandan
चण्डेनी मण्डन नेपालको बागमती अञ्चलको काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो ।
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
चण्डेनी मण्डन नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३२६५ रहेको थियो जसमध्ये १५०० पुरुष र १७६५ महिला रहेका थिए भने यहाँ ७८२ घरधुरी रहेको थियो। यो हाल मण्डनदेउपुर नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- काभ्रेपलाञ्चोक जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.7000° N, 85.6600° E wd
नजिकका ठाउँहरू
- जैसीथोक मण्डण — 3 km
- ज्याम्दी मण्डन — 4 km
- महादेवस्थानमण्डन — 5 km
- साँगाचोक — 5 km
- भीमटार — 5 km
- भोटसिपा — 6 km
स्रोतहरू
- Wikipedia (English): Chandeni Mandan · CC BY-SA 4.0
- Wikipedia (Nepali): चाँदेनी मंडन · CC BY-SA 4.0
- Wikidata item Q3413462 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"चाँदेनी मंडन". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/chandeni-mandan?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख चाँदेनी मंडन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।