इन्द्रावती नदी
Indravati River (Nepal)
नेपालमा बग्ने एक नदी
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
इन्द्रावती नदी नेपालको सुनकोशी नदीको सहायक नदी, सप्तकोशी नदी प्रणालीको सहायक नदी र नेपालको एक प्रमुख नदी हो। १९औँ शताब्दीसम्म यसलाई 'मेलम्ची' वा 'मेलम्चु' भन्ने गरिएको थियो।मेलम्ची नदीको पानी धमिलो हुन्छ भने इन्द्रावती नदी सङ्ग्लो गरि बग्छ। इन्द्रावती नदीको मुहान सिन्धुपाल्चोक जिल्लाको भोटाङ्ग भन्ने गाउँ माथि पर्ने लेक पाँचपोखरीमा रहेको छ।यसै नदीको नाउँमा नेपालको इन्द्रावती गाउँपालिकाको नामकरण गरिएको छ।
मुख्य तथ्यहरू
- प्रकार
- नदी wd
- निर्देशाङ्क
- 27.6361° N, 85.7069° E wd
नजिकका ठाउँहरू
- दोलालघाट — 0 km
- भुम्लुटार — 2 km
- साठीघर भगवती — 3 km
- पलाञ्चोक — 3 km
- खरेलथोक — 4 km
- ज्याम्दी मण्डन — 5 km
स्रोतहरू
- Wikipedia (English): Indravati River (Nepal) · CC BY-SA 4.0
- Wikipedia (Nepali): इन्द्रावती नदी · CC BY-SA 4.0
- Wikidata item Q118625 · CC0 1.0
- Image: IndrawatiRiver kavre.JPG by Rajesh2044 (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"इन्द्रावती नदी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/indravati-river-nepal?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख इन्द्रावती नदी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: IndrawatiRiver kavre.JPG — Rajesh2044, CC BY-SA 3.0.