DigiNepal
झोर महांकाल
Sona Shrestha · CC BY-SA 4.0

झोर महांकाल

Jhor Mahankal

काठमाडौँ जिल्लाको उत्तरी भेगमा अवस्थित टोखा नगरपालिकाको भू-भाग

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

झोर महाङ्काल नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, काठमाडौँ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४१०३ रहेको थियो जसमध्ये २०१० पुरुष र २०९३ महिला रहेका थिए भने यहाँ ८७३ घरधुरी रहेको थियो। यो हाल टोखा नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती wd
अवस्थिति
काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.8000° N, 85.3333° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Jhor Mahankal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): झोर महांकाल · CC BY-SA 4.0
  3. Wikidata item Q3422334 · CC0 1.0
  4. Image: Jhor.jpg by Sona Shrestha (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"झोर महांकाल". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/places/jhor-mahankal?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख झोर महांकाल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Jhor.jpg — Sona Shrestha, CC BY-SA 4.0.

← ठाउँहरू