DigiNepal

समुन्द्रदेवी

Samundradevi

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

समुन्द्रादेवी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, नुवाकोट जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३०५३ रहेको थियो जसमध्ये १४४० पुरुष र १६१३ महिला रहेका थिए भने यहाँ ७०० घरधुरी रहेको थियो। यो हाल शिवपुरी गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
नुवाकोट जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
जनसंख्या
3,053 (2011) wd
निर्देशाङ्क
27.8300° N, 85.3500° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Samundradevi · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): समुन्द्रदेवी · CC BY-SA 4.0
  3. Wikidata item Q3419565 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"समुन्द्रदेवी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/samundradevi?lang=ne. Retrieved 6 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख समुन्द्रदेवी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू