थानापाटी
Thanapati
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
थानपति नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, नुवाकोट जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २८३१ रहेको थियो जसमध्ये १३६३ पुरुष र १४६८ महिला रहेका थिए भने यहाँ ६२६ घरधुरी रहेको थियो। यसको ५ नम्बर वडा लिखु गाउँपालिकामा पर्दछ भने (१-४,६-९) वडाहरू शिवपुरी गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- नुवाकोट जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 2,831 (2011) wd
- निर्देशाङ्क
- 27.8400° N, 85.3000° E wd
परिचय
यसको साविकको ५ नम्बर वडा लिखु गाउँपालिकाको वडा नम्बर ६ हो भने १-४,६-९ वडाहरू शिवपुरी गाउँपालिकाको वडा नम्बर ८ हो।
नजिकका ठाउँहरू
- सुनखानी — 2 km
- ककनी — 4 km
- काभ्रेस्थली — 4 km
- थानसिङ — 4 km
- भद्रटार — 5 km
- समुन्द्रदेवी — 5 km
स्रोतहरू
- Wikipedia (English): Thanapati · CC BY-SA 4.0
- Wikipedia (Nepali): थानापाटी · CC BY-SA 4.0
- Wikidata item Q3427659 · CC0 1.0
- Image: DHODANI NUWAKOT.JPG by Krishna kumar shrestha (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"थानापाटी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/thanapati?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख थानापाटी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: DHODANI NUWAKOT.JPG — Krishna kumar shrestha, CC BY-SA 3.0.