भद्रटार
Bhadratar
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
भद्रुटार नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, नुवाकोट जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३२३८ रहेको थियो जसमध्ये १५६९ पुरुष र १६६९ महिला रहेका थिए भने यहाँ ७०५ घरधुरी रहेको थियो। यो हाल पञ्चकन्या गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- नुवाकोट जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.8800° N, 85.3200° E wd
नजिकका ठाउँहरू
- पञ्चकन्या, नुवाकोट — 2 km
- थप्रेक — 4 km
- सुनखानी — 4 km
- महाकाली, नुवाकोट — 5 km
- थानापाटी — 5 km
- थानसिङ — 5 km
स्रोतहरू
- Wikipedia (English): Bhadratar · CC BY-SA 4.0
- Wikipedia (Nepali): भद्रटार · CC BY-SA 4.0
- Wikidata item Q4900564 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"भद्रटार". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/bhadratar?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख भद्रटार बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।