DigiNepal

पञ्चकन्या, नुवाकोट

Panchkanya Rural Municipality

नुवाकोट जिल्लाको एक गाउँपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

पञ्चकन्या गाउँपालिका नुवाकोट जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका कविलास, पञ्चकन्या, चौघडा (३,४), थप्रेक, भद्रुटार गाविसहरू यसमा गाभिएका थिए।

मुख्य तथ्यहरू

प्रकार
गाउँपालिका wd
अवस्थिति
नुवाकोट जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.9000° N, 85.3200° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Panchkanya Rural Municipality · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): पञ्चकन्या, नुवाकोट · CC BY-SA 4.0
  3. Wikidata item Q3421053 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"पञ्चकन्या, नुवाकोट". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/panchkanya-rural-municipality?lang=ne. Retrieved 22 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख पञ्चकन्या, नुवाकोट बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू