DigiNepal

टोखा चण्डेश्वरी

Tokha Chandeshwari

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

टोखा चण्डेश्वरी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, काठमाडौँ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३९६१ रहेको थियो जसमध्ये १९२८ पुरुष र २०३३ महिला रहेका थिए भने यहाँ ८४१ घरधुरी रहेको थियो। यो हाल टोखा नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती wd
अवस्थिति
काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.7800° N, 85.3300° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Tokha Chandeshwari · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): टोखा चण्डेश्वरी · CC BY-SA 4.0
  3. Wikidata item Q3426518 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 12 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"टोखा चण्डेश्वरी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/tokha-chandeshwari?lang=ne. Retrieved 12 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख टोखा चण्डेश्वरी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू