DigiNepal
हाँडिखोला
Bharatadhikarimb · CC BY-SA 4.0

हाँडिखोला

Handikhola

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

हाँडिखोला नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, मकवानपुर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १८४१५ रहेको थियो जसमध्ये ८८९० पुरुष र ९५२५ महिला रहेका थिए भने यहाँ ३६७६ घरधुरी रहेको थियो। यो हाल मनहरी गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
गाउँ, मानव बस्ती wd
अवस्थिति
मकवानपुर जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.4300° N, 84.8900° E wd

परिचय

यसको साविकका १-२ वडाहरू मनहरी गाउँपालिकाको वडा नम्बर १, ४ नम्बर वडा वडा नम्बर २ हो भने ३,५,६ वडाहरू वडा नम्बर ३ र ७ नम्बर वडा वडा नम्बर ४ र ८-९ वढाहरू वडा नम्बर ५ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Handikhola · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): हाँडिखोला · CC BY-SA 4.0
  3. Wikidata item Q3415627 · CC0 1.0
  4. Image: Handikhola Nepal 20151030 120905.jpg by Bharatadhikarimb (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"हाँडिखोला". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/handikhola?lang=ne. Retrieved 3 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख हाँडिखोला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Handikhola Nepal 20151030 120905.jpg — Bharatadhikarimb, CC BY-SA 4.0.

← ठाउँहरू