हाकू
Haku, Rasuwa
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
हाकु नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, रसुवा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २१६९ रहेको थियो जसमध्ये १०४९ पुरुष र ११२० महिला रहेका थिए भने यहाँ ४४३ घरधुरी रहेको थियो। यसको साविकका (१-७) वडाहरू हाल आमाछोदिङ्मो गाउँपालिकामा पर्दछ भने (८,९) वडाहरू उत्तरगया गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, मानव बस्ती wd
- अवस्थिति
- रसुवा जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 2,169 (2011) wd
- निर्देशाङ्क
- 28.1100° N, 85.2400° E wd
नजिकका ठाउँहरू
- धुन्चे — 4 km
- राम्चे, रसुवा — 7 km
- डाँडागाउँ, रसुवा — 8 km
- गोल्जुङ — 10 km
- Chilime Hydropower Plant — 10 km
- ठूलोगाउँ — 11 km
स्रोतहरू
- Wikipedia (English): Haku, Rasuwa · CC BY-SA 4.0
- Wikipedia (Nepali): हाकू · CC BY-SA 4.0
- Wikidata item Q5640607 · CC0 1.0
- Image: Village in hills slope.JPG by Shree Krishna Dhital (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"हाकू". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/places/haku-rasuwa?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख हाकू बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Village in hills slope.JPG — Shree Krishna Dhital, CC BY-SA 3.0.