गोल्जुङ
Goljung
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
गोल्जुङ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, रसुवा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ९७२ रहेको थियो जसमध्ये ४७१ पुरुष र ५०१ महिला रहेका थिए भने यहाँ २६९ घरधुरी रहेको थियो। यो हाल आमाछोदिङ्मो गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, मानव बस्ती wd
- अवस्थिति
- रसुवा जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 972 (2011) wd
- निर्देशाङ्क
- 28.1700° N, 85.3100° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Goljung · CC BY-SA 4.0
- Wikipedia (Nepali): गोल्जुङ · CC BY-SA 4.0
- Wikidata item Q3419212 · CC0 1.0
- Image: Goljung.JPG by Moralist (CC BY 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"गोल्जुङ". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/goljung?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख गोल्जुङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Goljung.JPG — Moralist, CC BY 3.0.