DigiNepal
वृदिम
Siddlama · CC BY-SA 4.0

वृदिम

Briddhim

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

बृद्‌धिम नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, रसुवा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४२२ रहेको थियो जसमध्ये २१२ पुरुष र २१० महिला रहेका थिए भने यहाँ १६१ घरधुरी रहेको थियो। यो हाल गोसाइँकुण्ड गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती wd
अवस्थिति
रसुवा जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.1833° N, 85.3667° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Briddhim · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): वृदिम · CC BY-SA 4.0
  3. Wikidata item Q4966095 · CC0 1.0
  4. Image: Briddhim Village 2019.jpg by Siddlama (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"वृदिम". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/briddhim?lang=ne. Retrieved 3 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख वृदिम बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Briddhim Village 2019.jpg — Siddlama, CC BY-SA 4.0.

← ठाउँहरू