ठूलोगाउँ
Thulogaun
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
ठूलोगाउँ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, रसुवा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १३५६ रहेको थियो जसमध्ये ६३६ पुरुष र ७२० महिला रहेका थिए भने यहाँ ३१७ घरधुरी रहेको थियो। यो हाल उत्तरगया गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- रसुवा जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.0333° N, 85.1667° E wd
नजिकका ठाउँहरू
- फिकुरी — 2 km
- डाँडागाउँ, रसुवा — 4 km
- भाल्चे — 4 km
- मनकामना, नुवाकोट — 5 km
- उत्तरगया गाउँपालिका — 5 km
- काउले, नुवाकोट — 5 km
स्रोतहरू
- Wikipedia (English): Thulogaun · CC BY-SA 4.0
- Wikipedia (Nepali): ठूलोगाउँ · CC BY-SA 4.0
- Wikidata item Q589566 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"ठूलोगाउँ". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/thulogaun?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख ठूलोगाउँ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।