
दुधौली
Dudhauli
सिन्धुली जिल्लामा रहेको एक नगरपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
दुधौली नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत सिन्धुली जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा सिन्धुली जिल्लामा दुधौली, टाँडी र लदाभिर गरी तीनवटा गाउँ विकास समितिहरू लाई समेटेर दुधौली नगरपालिका घोषणा गरेको थियो। भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा हत्पते, निपाने, सिर्थौली, हर्षाही, अरुणठाकुर, ककुरठाकुर र जिनाखु गाविसहरू यसमा गाभिएका थिए।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, नेपालका नगरपालिकाहरू wd
- अवस्थिति
- सिन्धुली जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- आधिकारिक वेबसाइट
- dudhaulimun.gov.np wd
- निर्देशाङ्क
- 26.9667° N, 85.2667° E wd
नजिकका ठाउँहरू
- पिपरा पोखरीया — 0 km
- बगही, रौतहट — 2 km
- बिर्ति प्रस्टोका — 2 km
- कर्कच कर्मैया — 2 km
- प्रेममपुर गोनाही — 3 km
- रौतहट जिल्ला — 3 km
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Dudhauli · CC BY-SA 4.0
- Wikipedia (Nepali): दुधौली · CC BY-SA 4.0
- Wikidata item Q3410411 · CC0 1.0
- Image: Sindhuli Fort 01.jpg by Krish Dulal (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"दुधौली". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/dudhauli?lang=ne. Retrieved 3 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख दुधौली बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Sindhuli Fort 01.jpg — Krish Dulal, CC BY-SA 3.0.