DigiNepal

बिर्ति प्रस्टोका

Birtiprastoka

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

बिर्ति प्रस्टोका नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, रौतहट जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४१७३ रहेको थियो जसमध्ये २१५७ पुरुष र २०१६ महिला रहेका थिए भने यहाँ ६४५ घरधुरी रहेको थियो। यो हाल कटहरिया नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, मानव बस्ती wd
अवस्थिति
रौतहट जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
26.9833° N, 85.2500° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Birtiprastoka · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बिर्ति प्रस्टोका · CC BY-SA 4.0
  3. Wikidata item Q4917110 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बिर्ति प्रस्टोका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/birtiprastoka?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बिर्ति प्रस्टोका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू