
सिन्धुली जिल्ला नेपालका बागमती प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। यस जिल्लाको क्षेत्रफल २,४९१ वर्ग किलोमिटर रहेको छ। कमलामाई नगरपालिकामा पर्ने सिन्धुलीमाढी यस जिल्लाको सदरमुकाम हो। प्रशासनिक रूपमा यो जिल्ला ९ वटा स्थानीय तहमा विभाजित छ, जसमा २ वटा नगरपालिका र ७ वटा गाउँपालिका रहेका छन्। वि.सं. २०७८ को जनगणना अनुसार सिन्धुली जिल्लाको जनसंख्या ३,००,०२६ रहेको छ।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका जिल्लाहरू wd
- अवस्थिति
- बागमती प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 300,026 (2011) wd
- क्षेत्रफल
- 2,491 km² wd
- आधिकारिक वेबसाइट
- ddcsindhuli.gov.np wd
- निर्देशाङ्क
- 27.2520° N, 85.9700° E wd
भित्रका ठाउँहरू: सिन्धुली जिल्ला
नजिकका ठाउँहरू
- कमलामाई नगरपालिका — 7 km
- जनकपुर अञ्चल — 11 km
- रामेछाप जिल्ला — 14 km
- रामेछाप गाविस — 14 km
- विसं २०७२ वैशाख २९ को भूकम्प — 45 km
- महोत्तरी जिल्ला — 46 km
स्रोतहरू
- Wikipedia (English): Sindhuli District · CC BY-SA 4.0
- Wikipedia (Nepali): सिन्धुली जिल्ला · CC BY-SA 4.0
- Wikidata item Q28586 · CC0 1.0
- Image: BP Highway, Sindhuli.jpg by Shrestha Aajib (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सिन्धुली जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/sindhuli-district?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सिन्धुली जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: BP Highway, Sindhuli.jpg — Shrestha Aajib, CC BY-SA 4.0.