
वर्षा राउत एक नेपाली चलचित्र अभिनेत्री हुन्। उनको जन्म १४ डिसेम्बर १९९३ साल सिन्धुली, नेपालमा भएको हो। उनले नाई नभन्नु ल ४बाट नेपाली चलचित्र क्षेत्रमा कदम राखेकी थिइन्। उनी नेपाली चलचित्र क्षेत्रमा छक्का पञ्जा चलचित्रबाट नयाँ स्टारका रूपमा छाएकि थिइन्। उनी नेपालकी लोकप्रिय अभिनेत्री मध्ये एक हुन् ।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- सिन्धुली जिल्ला wd
- नागरिकता
- नेपाल wd
- पेशा
- अभियन्ता, मोडल, अभिनेता wd
स्रोतहरू
- Wikipedia (English): Barsha Raut · CC BY-SA 4.0
- Wikipedia (Nepali): वर्षा राउत · CC BY-SA 4.0
- Wikidata item Q30873598 · CC0 1.0
- Image: Barsha Raut at a promotional event.jpg by NK TV (CC BY 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"वर्षा राउत". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/barsha-raut?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख वर्षा राउत बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Barsha Raut at a promotional event.jpg — NK TV, CC BY 3.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्